Skip to main content
Notices
Kalika Sanskrit VidyapeethKalika Sanskrit Vidyapeeth
Scanned notice: शास्त्री प्रथम वर्षमा भर्ना खुलेको सम्बन्धी सूचना
Admission

शास्त्री प्रथम वर्षमा भर्ना खुलेको सम्बन्धी सूचना

शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने ने.सं.वि. अन्तर्गतको यस कालिका संस्कृत विद्यापीठमा शास्त्री संस्कृत संकायतर्फ अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्ड, संस्कृत संकायतर्फको कक्षा १२ वा सो सरह उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूका लागि शास्त्री प्रथम वर्षमा भर्ना खुलेको व्यहोरा सूचित गरिन्छ ।

शास्त्री प्रथम वर्षमा भर्ना खुलेको सम्बन्धी सूचना | Kalika Sanskrit Vidyapeeth